थप ९७९ जनामा काेराेना पुष्टि, मृतकको सङ्ख्या ३०० पुग्यो
भदौ २२, काठमाण्डाै । नेपालमा गएको २४ घण्टामा नाै सय ७९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४७ हजार दुई...