आज ६०१ यात्रु फर्किए, भोलिको लागि यस्तो छ उडान तालिका
भदौ १९, काठमाडौँ (रासस) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी आज सात अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ६०१ यात्रु नेपाल आएका छन् ।
हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट...