पूर्वमन्त्री आफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशहरूविरुद्ध न्यायपरिषदमा उजुरी
काठमाडौँ । पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसहित रौतहट बम विस्फोट घटनामा संलग्न व्यक्तिहरूलाई सफाइ दिने निर्णयमा संलग्न रहेका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्यायपरिषदमा छानबिनको मागसहित उजुरी दर्ता गरिएको...