जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुईको मृत्यु
माघ २४ बनेपा | सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ ६ः३० बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका...