वाग्मती प्रदेश यातायात सेवा कार्यालयका कर्मचारीमा सङ्क्रमण, सेवा प्रभावित
कार्त्तिक १६, मकवानपुर । वाग्मती प्रदेश यातायात सेवा कार्यालयका केही कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि कार्यालयले दिँदै आएको सेवा प्रभावित भएको छ । आजदेखि तीन दिनसम्मका लागि सेवाग्राहीलाई दिँदै आएको...