बैशाख १३ मकवानपुर | गृह मन्त्रालयले सहसचिव र उपसचिव स्तरका ६० जना कर्मचारीको सरुवा गरेको छ ।मन्त्रालयको सरुवा सूची अनुसार काभ्रेका प्रजिअ सिव सिंखडा क्षेत्रीय प्रसाशन कार्यालय हेटौँडामा सरुवा हुनुभएको...