छतिवनमा जारी महायज्ञमा बिहिवार ५ लाख ३२ हजार रुपैया संकलन
जिबराज बख्रेल/ पुस २४, मकवानपुर । एम्बुलेन्स खरिद सहयोगार्थ पूर्वि मकवानपुरको छतिवनमा जारी महायज्ञमा विहिवार ५ लाख ३२ हजार रुपैया सहयोग संकलन भएको छ ।छतिवन २ हात्तिसुडेमा जारी श्रीमद भागवत सप्ताह...