जीवराज बख्रेल । माघ ४, हेटौडा । हेटौंडा २ स्थित असहाय एवम् असक्त बृद्ध–बद्धालाई आपतकालिन उद्दार, संरक्षण एवम् परिवारमा पुनरमिलन गर्दै आएको मानव सेवा आश्रमलाई सहयोग प्रदान गरिएको छ ।...