भूकम्पमा घाइते नुवाकोटका कृष्णहरी ३ वर्षदेखि अर्धचेत, छोरा उठ्ने आशामा बुवा (भिडियो)
मङ्सिर २६, भक्तपुर । २०७२ सालको विनाशकारी भूकम्पमा परी नुवाकोटका कृष्ण हरी पुडासैनी गम्भीर घाइते भए । उनी देख्न सक्छन्, स्वाश फेर्छन् तर न बोल्न सक्छन् न चल्मलाउन नै ।...