नुवाकोटका दुई युवा सहित ३ जना पेस्तोलसहित नयाँ बसपार्कबाट पक्राउ
असार २९, काठमाडौँ | काठमाडौंको नयाँ बसपार्कबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । काठमाडौँको नयाँ बसपार्कमा पेस्तोल बोकेर हिँड्ने ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले विशेष सुराकीको...