नुवाकोटमा अबैध सम्बन्धबाट जन्मेको एक शिशुको हत्या, २२ वर्षीय महिला पक्राउ
असोज ७, बेत्रावती । आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ ।
शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको...