नुवाकोटमा नेपालकै पहिलो जैविक रिसोर्ट सञ्चालन गरिदै
जमुना गजमेर | पुस ४, विदुर (रासस) | कृषि र पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोटमा नेपालकै पहिलो एग्रो टुरिजममा आधारित जैविक रिसोर्ट सञ्चालन गरिने भएको छ । नुवाकोटको बेल्कोटगडी नगरपालिका–८...