नुवाकोटको जिल्ला समन्वय समितिमा कांग्रेस बिजयी
साउन २९, त्रिशूली(नुवाकोट) | जिल्ला समन्वय समिति नुवाकोटको आज भएको निर्वाचनमा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ ।
जिसस प्रमुखमा सन्तमान तामाङ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा(एमाले)–नेकपा(माओवादी केन्द्र)...