असार २६, नुवाकोट । विगत नौ दिनदेखि हराइरहेकी एक बालिका आइतबार स्थानीय ओडारे जंगलमा मृत अवस्थामा फेला परेकी छन् ।
दुप्चेश्वर गाउँपालिका –५ बालकुमारी घर भई स्थानीय महादेव माविको कक्षा १...