नुवाकोटका दुई विद्यालयलाई जर्मनेलीहरुद्वारा ३९ थान ल्यापटप प्रदान
कात्तिक २७, नुवाकोट । विद्यालयमा सूचना प्रविधिको पहँुच सहितको अध्ययनलाई विस्तार गर्न सहयोग पुगोस् भन्दै चौघडामा रहेका दुई विद्यालयलाई रत्न फाउन्डेसन काठमाडौंको अगुवाइमा जर्मनेलीहरुले ३९ थान ल्यापटप र तीन थान...