नुवाकोटमा अवैध बालुवा उत्खनन बन्द गराउंदै जनप्रतिनिधि
जेठ २६, नुवाकोट । जनप्रतिनिधिले कानुन विपरीत सञ्चालित बालुवा उत्खनन बन्द गराएका छन् । विदुर नगरपालिकाभित्र लामो सयमदेखि सञ्चालनमा रहेका अवैध बालुवाको उत्खननलाई वैधानिक रुपमा सञ्चालन गराउन अभियान सुरु भएको हो...