मानव बेचबिखनको दुई मुद्दा खेपिरहेका नुवाकोटका कुमारलाई लाग्यो अर्को अभियोग
साउन १६, नुवाकोट । मानब बेचबिखन तथा ओसारपसार अभियोगमा गएको साता पक्राउ परी दुईवटा मुद्दा खेपिरहेका घ्याङफेदीका कुमार तामाङमाथि थप एक बालिकालाई भारतमा बिक्री गरेको किटानी जाहेरी परेको छ । दुप्चेश्वर...