माघ २०, नुवाकोट । चौथो नुवाकोट महोत्सवमा छैटौँ दिनसम्म एकलाख दर्शकले अवलोकन गरेको महोत्सव आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवको पहिलो र दोस्रो दिन आधा जिल्ला बन्द रहेपनि...