काठमाडौँ | नेपाली बजारमा आज (बिहीबार) सुन चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई हजार रूपैयाँ नै घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...