काठमाडौँ | रसुवाको भोटेकोशीमा आएको बाढीका कारण आन्तरिक तथा वाह्य पर्यटक गरी ३८४ जना सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँग...