काठमाडौँ | सेयर कारोबार मापक नेप्से परिसूचक १०.६७ अंकले घटेको छ । शुक्रबार शून्य दशमलव ४० प्रतिशतको गिरावटपछि नेप्से २ हजार ६ सय १८ दशमलव ७२ विन्दुमा ओर्लिएको हो ।...