रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा
काठमाडौँ | सत्तारुढ रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । अहिले रास्वपा कार्यालय अगाडि नेपाल प्रहरीको टोली तैनाथ छ । सरकारले काठमाडौँका सुकुमवासी बस्ती खाली गराउने...