निषेधाज्ञामा कडाइ : उपत्यकाका सडकमा ५ हजार सुरक्षाकर्मी परिचालन
भदौ ५, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा करिब ५ हजार सुरक्षाकर्मी खटाइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीनै...