काठमाडौँमा जग्गाको मूल्य प्रतिआना ४ लाखदेखि ५० लाख रुपैयाँसम्म, कुन क्षेत्रको कति ? (हेर्नुहोस्)
असार ११, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोनाभाइरसको संक्रमणका कारण काठमाडौंको जग्गाको मूल्याङ्कन स्थिर राखेको छ । काठमाडौँ महानगरपालिकाको सातौँ नगरसभाको दोस्रो अधिवेशनमा पेश गरिएको महानगरको आर्थिक ऐनमा आर्थिक वर्ष २०७७/७८...