संसदमा प्रधानमन्त्री ओलीको संबोधन स्थगित
असोज २, काठमाडौं | बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनेको संबोधन अन्तिम समयमा स्थगित भएको छ | बिहीबार प्रधानमन्त्रीले संबोधन गर्ने कार्यक्रम नरहेको नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका...