अञ्जना हत्या प्रकरण: क्यानडाको प्रक्रिया लगत्तै बुहारीसँग असन्तुष्ट थिए उज्वल
जेठ ४, काठमाडौं । ललितपुरमा अन्जना हत्याकाण्ड निकै चर्चित भईरहेको बेला घटनाको भीत्री कारणबारे सबैको चासो छ । ललितपुर ढोलाहिटीमा म्यूजिक कम्पोजर उज्वल महतले बुहारीको विभत्स हत्या गरेको घटनाबारे युटुबमा...