चितवनमा सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा आगजनी र तोडफोड अभियोगमा एक जना पक्राउ
जेठ ५ चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्ने रत्ननगरको गणेश...