कुलमान घिसिङद्वारा महसुल नतिर्नेहरुलाई यस्तो चेतावनी
वैशाख २७, काठमाडौं | महसुल नतिरी ट्रंक र डेडिकेटेड (समर्पित) लाइन उपयोग गरिरहेका ग्राहकको बिजुली नेपाल विद्युत् प्राधिकरणले काटिदिने भएको छ ।
एउटा सबस्टेसनदेखि अर्को सबस्टेसनसम्म तानिएको तार ट्रंक लाइन हो...