श्रीमती हत्या आरोप लागेका एक युवकले गरे कारागारभित्रै आत्महत्या !
माघ १६, दोलखा । दोलखामा श्रीमती हत्या आरोप लागेका एक व्यक्तिले कारागारभित्रै आत्महत्या गरेका छन् । जिल्लाको कालिञ्चोक गाउँपालिका–५, लापिलाङ घर भएका २४ वर्षीय च्याङा शेर्पाले मंगलबार राति चरिकोटस्थि कारागारभित्रै...