‘गरीबका छोराछोरीले पढ्न पाउने गरी ऐन आयो’
माघ १७, काठमाडौँ : राष्ट्रियसभा सदस्य रामनारायण विडारीले वर्तमान सरकारले गरीबका छोराछोरीले पनि पढ्न पाउने ऐन ल्याएको प्रतिक्रिया दिनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले सरकारले ल्याएको चिकित्सा...