भारतद्वारा २१ बर्षमा बनेको सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ को उद्घाटन
पुष ११, बोगिविल, भारत (रासस/एएफपी) | भारतले मङ्गलबार उत्तरपूर्वी राज्य आसाममा रहेको सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ को उद्घाटन गरेको छ । पुलको सञ्चालनले भारतको चीनसँगको संवेदनशील मानिएको सीमानामा सुरक्षालाई प्रत्याभूत...