रातो मछिन्द्रनाथको मन्दिर पुनःनिर्माणमा ढिलाइ
सञ्चिता घिमिरे | कात्तिक २७, ललितपुर | तोकिएको अवधिमा ठेकेदार कम्पनीले काम पूरा नगरेपछि बुङ्गमतिस्थित रातो मछिन्द्रनाथ मन्दिरको पुनःनिर्माणमा ढिलाइ भएको छ ।
विसं २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त बनेको थियो...