निर्मलाको सामुहिक बलात्कार भएको ठहर, बम दिदिबहिनीको गतिबिधि शंकास्पद
असोज २१, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले अनिता बमको गतिविधि शंकास्पद देखिएको जनाएको छ । गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदन...