‘को बन्छ करोडपति’ नायक राजेश हमालले चलाउने, कहिलेदेखि हुँदैछ प्रसारण ?
असिज १८, काठमाडौँ | भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ ।
एसआरविएन मिडिया प्रालिले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी...