काठमाडौंमा ५ सय चोर सक्रिय, चोरीमा १६ बर्ष मुनिका किशोर/किशोरीको संख्या बढ्दै
असोज २३, काठमाडौँ | प्रहरीका अनुसार काठमाडौं उपत्यकामा करिब ५ सय जना चोर सक्रिय छन् ।
महानगरीय अपराध महाशाखाका अनुसार, उपत्यकामा श्रृङ्खलावद्ध चोरी, डकैती, लुटपाटलगायतका अपराधमा संलग्न ४ सय ८० भन्दा...