गृहमन्त्रीले नै भने – बलात्कारीलाई अब आजीवन जेल होइन, फाँसी नै दिने कानुन
असोज १३, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन्...