मलेसियासंगको सम्झौतालाई अन्तिम रुप दिन छलफल हुँदै, जिटुजी प्रक्रियालाई प्राथमिकता
असोज ११, काठमाडौँ | नेपाल र मलेशियाबीच हुने श्रम सम्झौताको मस्यौदालाई मूर्तरुप दिन शुक्रबार नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीबीच छलफल हुँदैछ ।
छलफलमा नेपाली प्रतिनिधिमण्डलले नेपालबाट मलेशियामा कामदार आपूर्ति दुई...