नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा व्हील चियर वितरण
भदौ ३१, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले मेरुदण्ड पक्षघात भई अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि व्हीलचियर वितरण गरेको छ ।
काभ्रेको सांगास्थितस्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रले आयोजना गरेको विशेष कार्यक्रममा बैंकका...