अर्जेन्टिना, पोर्चुगल सहित आजदेखि विश्वकप नकआउट चरणको खेल, कुन समय कुन-कुन देश भिड्दै ?
असार १६, काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरणको खेल शुरु हुँदैछ । विश्वकप नकआउट चरणको खेल आज बेलुका पौने ८ बजेदेखि हुनेछ । नकआउट चरणको पहिलो खेल...