अमेरिकाद्वारा उत्तरकोरिया सहित ८ देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध
असार १३, काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ ।
ट्रम्पले गत वर्ष मुसलमान बहुल...