प्रदेश ४ को स्थायी राजधानी टुंगो लाग्यो, भोलि र पर्सि प्रदेशको नामबारे छलफल हुँदै
असार १८, पोखरा । प्रदेश नम्बर ४ को स्थायी राजधानी पोखरा तोकिएको छ । प्रदेशसभाले सोमबार पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास गरेको हो ।
प्रदेशसभामा उपस्थित ५२...