अमेरिकी राष्ट्रपति ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुनबिच फोनवार्ता
वैशाख २७ वासिङटन | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग फोन वार्ता गर्नुभएको छ ।
उत्तर कोरियाली नेता किमसँग हालै भएको शान्ति सम्झौताका साथै आगामी दिनमा अमेरिका...