डोल्पा: केन्द्र सारिएको भन्दै नगरपालिकामा तालाबन्दी
टेकबहादुर शाही/फागुन १६, डोल्पा । डोल्पा जिल्लाको ठुलीभेरि नगरापालिकाको केन्द्र सारिएको भन्दै नगरपालिकाको कार्यालयमा अहिले ७ बजे ताला बन्दी गरिएको छ ।
नगरपालिकाको केन्द्र दुनै नै कायम गरिए पनि नगर प्रमुख...