अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा ४० भाषाको कविता प्रस्तुती
फागुन ९, काठमाडौं । अन्र्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय मातृभाषा कविता महोत्सव सम्पन्न गरेको छ । विभिन्न समुदायको झाँकीसहित प्रभातफेरी गर्दै प्रज्ञा भवनको डबलीमा आईपुगेर महोत्सवको...