डोल्पाका ६६ वटा मतदान केन्द्रमा कर्मचारि पुगे, माथिल्लो डोल्पामा थप कर्मचारि लगिँदै
टेक शाही/मङ्सिर ७, डोल्पा । डोल्पा जिल्लाका ६६ वटा मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारिहरु पुगेका छन ।
६६ वटा मतदान केन्द्रका लागि ४ सय ३० जना कर्मचारि सबै अँगका सुरक्षा कर्मिहरु...