मङ्सिर १६, प्युठान । दाह्री-कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन् । धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ।
झिमरुक गाउँपालिका-५ ओखरकोट प्युठान स्थायी घर भएका...