प्रधानमन्त्री देउवा सम्मिलित चुनावी सभामा बम प्रहार
दलसिंह गिरी/मंसिर ७, कालिकोट । प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न कालिकोट आउने २ दिन अघिको हल्ला संगै जिल्लाको प्रशासन निकायले सुरक्षा ब्यवस्था कडा पारेपनि चुनावी कार्यक्रम सभा स्थल नजिकै...