मङ्सिर ९, काठमाडौँ | रुकुमको मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ ।
रुकुम पूर्वको सदरमुकाम...