हेटौडामा २५ मिटर सडक खाली गर्न अग्रह, अटेर गरे कारबाही हुने
कात्तिक २७, मकवानपुर । सडकको दायाँबायाँ सडक सिमाभित्र बनेका घर टहरा हटाउन डिभिजन सडक कार्यालय मकवानपुरले आग्रह गरेको छ ।
दैनिक पत्रिकामा सूचना निकालेर कार्यालयले सडक खाली गर्न अग्रह गरेको हो...