सर्लाहीमा ११६ वर्षीय बृद्धद्वारा मतदान
असोज २, काठमाडौँ। स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेको सूचना प्राप्त भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन...